१६ जेष्ठ २०८३, शनिबार
अर्थ

मेलम्ची खानेपानी आयोजनालाई रु सात अर्ब ३९ करोड

काठमाडौँ, १५ जेठ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६/७७ को बजेट प्रस्तुत गर्दै उहाँले मेलम्ची आयोजनालाई रु सात