८ बैशाख २०८३, मंगलबार
अर्थ

नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह

७ वैशाख, काठमाडौँ । धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो । सातामा चार दिन कारोवार भए