८ बैशाख २०८३, मंगलबार
अर्थ

व्यासको बजेट एक अर्ब ३८ करोड

दमौली, १० असार । तनहुँको व्यास नगरपालिकाले रु एक अर्ब ३८ करोड तीन लाख २५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । आजदेखि शुरु भएको नगरसभामा नगरउपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गर्नुभएको