२१ भदौ २०८३, आइतबार
अर्थ

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा किन रोकियो ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा रोकिएको छ । चैत ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । बैंकले चैत १५ गतेका लागि ९ औं बार्षिक साधारण सभा डाकेको थियो । सो