३ पुस, काठमाडौं । बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार आज पनि सोही मूल्यमा कारोबार भएको छ । छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ भने चाँदी तोलामा रु ८५० मा