१७ जेष्ठ २०८३, आइतबार
अर्थ

कोरोना कोषमा सवा २ अर्ब जम्मा, अहिलेसम्म खर्च नै गरिएन

जेठ १३, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं