११ असार २०८३, बिहिबार
अर्थ

विश्व बैंकद्वारा चवन्न अर्ब ऋण स्वीकृत

काठमाडौँ, २९ जेठ । (विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप रु ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका