२१ भदौ २०८३, आइतबार
अर्थ

४१ अर्ब राजस्व सङ्कलन

विराटनगर, २ भदौ । मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । यो राजस्व आव २०७५/७६ को भन्दा रु छ अर्ब २० करोड ५८