१० असार २०८३, बुधबार
अर्थ

चीनमा पछिल्ला ३ महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि

बेइजिङ, १ साउन । कोरोना भाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो । कोरोनाभाइरसको