११ असार २०८३, बिहिबार
अर्थ

ठमेलका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने

काठमाडौँ, १८ असार । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ । पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म