१० फाल्गुन २०८२, आइतबार
अर्थ

विपद् व्यवस्थापन कोष खडा

डोटी, १० चैत । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्लाका दुईवटा गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले रु ५० लाख तथा पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष