११ मंसिर २०८१, मंगलबार
अर्थ

धान र मकै मात्र संकलन

१२ असार, काठमाडौँ  ।  नेपाल खाद्य संस्थानले मुलुकका विभिन्न ठाउँमा उत्पादन भएको खाद्यान्न संकलन, भण्डारण र दुर्गम क्षेत्रमा ढुवानी गर्दैआएको छ । नेपाल खाद्य संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाका अनुसार खाद्य संस्थानले विशेष गरी धान र गहुँको व्यवस्थापन