९ बैशाख २०८३, बुधबार
अर्थ

खुसीको खवर ! कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

कर्णाली, १७ असोज । महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका-९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर