१० असार २०८३, बुधबार
अर्थ

नेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर बजार बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७०