१५ असार २०८१, शनिबार
अर्थ

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्यो

२२ चैत, काठमाण्डौ । बिहीबार नेपाल स्टक एक्सचेञ्जको कारोबार सूचक(नेप्से परिसूचक)मा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल देखिएको छ । बुधबार पनि बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको थियो । परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) एकसाथ बढ्नु बजारको भविष्यका