९ बैशाख २०८३, बुधबार
अर्थ

बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौँ, २६ कात्तिक । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८