एनएमबि बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न गरिएको छ ।