१२ जेष्ठ २०८१, शनिबार
अर्थ

आधारभूत मूल्यमै विकास बैंकको शेयर

२५ भदौ, काठमाडौँ । धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ । बजार तलमाथि हुँदा कारोवार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको शेयरबाहेक अधिकांश संस्थाको