काठमाडौँ, १५ भदौ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक