६ बैशाख २०८१, बिहिबार

आजको सुनचाँदीको मूल्य कति ?


सुन

काठमाडौं । सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ रहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही थियो । यसैगरी, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !