२२ बैशाख २०८१, शनिबार
अर्थ

शेयर बजारमा सामान्य सुधार

२६ पुस, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका