१२ जेष्ठ २०८१, शनिबार
अर्थ

शेयर बजारमा सामान्य वृद्धि

४ वैशाख, काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन