१२ असार २०८१, बुधबार
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

९ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नँया दाचुला शाखा महाकाली नगरपालिका वडा न. ४, खलंगामा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन महाकाली नगरपालिका नगर प्रमुख श्री हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष श्री मंगल सिंह