९ भदौ २०८३, मंगलबार
विकास

बर्दिया पर्यटकीय आरामगृह

२२ वैशाख, बर्दिया । सदरमुकाम गुलरियामा पर्यटकलाई लक्ष्य गर्दै धमाधम पर्यटक आश्रयस्थल खुुल्दैछन् । जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ आश्रयस्थल खुुल्ने क्रम बढेको हो । गुुलरिया नगरपालिका–७, हस्नापुुर कटीरोडमा करोडौँको लागतमा कृष्णसार पर्यटकीय आश्रयस्थल निर्माण भइरहेको छ