५ भदौ, म्याग्दी । आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । दुई करोड ७६ लाख ५४ हजारको लागतमा निर्माण भएका योजनाबाट १६८ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । योजनाबाट दुई हजार नो सय