१७ भदौ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका– २३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा सो भवन निर्माण भएको हो । प्रमुख प्रशासकीय अधिकृत तोयानाथ सुवेदीले स्वास्थ्य केन्द्र