११ मंसिर २०८३, शुक्रबार
विकास

दलित सङ्ग्रहालय निर्माण

१४ असोज, बेँसीशहर । बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो । पाँच वर्षअघि मौलिक शैलीको परम्परागत गोलाकार आकारमा सङ्ग्रहालय निर्माण