१० भदौ २०८३, बुधबार
विकास

प्रदेश गौरवका सडक योजनाको निर्माण शुरु

धनगढी, २३ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक÷एक वटा प्रदेश गौरवका सडक योजना छनोट गरी कार्यान्वयन गर्न थालेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत गरेको नीति कार्यक्रममा चालू आवकोे उपलब्धिका रुपमा व्याख्या गर्दै