१५ जेष्ठ २०८१, मंगलबार
विकास

कर्णाली प्रदेशका क्रसर उद्योगमाथि अनुसन्धान

कर्णाली । सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरुआत गरेको छ । प्रशासनले सुर्खेतमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई दर्ता÷नवीकरणसँग सम्बन्धित कागजात मागेर अनुसन्धान शुरु गरेको हो । कार्यालयले गत कात्तिक २६