२ जेष्ठ २०८३, शनिबार
देश

सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत

जनकपुरधाम, २९ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा सचेतना जगाउन सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घले