सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो : मुख्यमन्त्री राउत
जनकपुरधाम, २० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘जनकपुरधाम सन् २०४० ः दूरगामी सोच निर्धारण तथा समावेशी