खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले ‘लकडाउन’ अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको आज बसेको संयुक्त बैठकले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का