१ भदौ २०८३, सोमबार
देश

बराहपोखरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको लागि नियमविपरित मोटरसाइकल चालक मात्र तीनजना

२१ साउन, खोटाङ् । खोटाङ्को बराहपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले नियमविपरित मोटरसाइकल चालक राखेका छन् । अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको