२ जेष्ठ २०८३, शनिबार
देश

गणतन्त्र दिवस : मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश

जेठ १५ गते । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गणतन्त्र दिवसको अवसरमा सबै दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । पोखरेलले आज शुभकामना सन्देश जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र