८ फाल्गुन २०८२, शुक्रबार
देश

यस्तो छ सातै प्रदेशको अर्थतन्त्रको आकार

काठमाडौँ, ३० वैशाख । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मुलुकको सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा रहेको छ । कूल जिडिपीमा सो प्रदेशको योगदान ३५.८४ प्रतिशत रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक