१ भदौ २०८३, सोमबार
देश

कोरोना संक्रमितलाई संक्रमितको हातबाटै दशैँको टीका

तुलसीपुर, १० कात्तिक । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उहाँहरुलाई टीका लगाइदिनुभएको हो । संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको