सुदूरपश्चिम, १२ साउन । सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना निर्माणको काम अघि बढाइएको छ । सर्भे र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम पूरा भइसकेका प्रदेश गौरवको सडक आयोजना अन्तर्गतका सडकखण्डमा निर्माण कार्य शुरु गरिएको हो