२ जेष्ठ २०८३, शनिबार
देश

चैतदेखि असार मसान्तसम्म एक सय स्थानमा चुहावट मर्मत

काठमाडौँ, २३ साउन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले चैतदेखि असार मसान्तसम्म झण्डै १०० स्थानमा चुहावट मर्मत गरेको छ । सरकारले जारी गरेको बन्दाबन्दीको अवधिमा मुख्य सडकका ठूला चुहावट भएका स्थानमा मर्मत गरिएको हो । सामान्य अवस्थामा भित्रि सडकभन्दा