२ जेष्ठ २०८३, शनिबार
देश

प्रदेश नं १ मा ९२ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।