चितवन । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ७१ जना पुगेको छ । यहाँ रहेका सातवटा स्थानीय तहमध्ये सङ्क्रमित भरतपुर महानगरपालिकामा सबैभन्दा बढी रहेका छन् । महानगरपालिकामा चार हजार ३१५ जना, खैरहनी नगरपालिकामा ३९१ जना, माडी नगरपालिकामा ११३ जना, रत्ननगर