२८ जेष्ठ २०८३, बिहिबार
देश

चितवनमा सवारी दुर्घटनामा वर्षभरिमा ११६ जनाको मृत्यु, ६१२ घाइते

चितवन । गत वर्ष चितवन जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ