२० असार २०८३, शनिबार
देश

कन्चनपुरमा कोरोना संक्रमणवाट ४० वर्षीय युवकको मृत्यु

महेन्द्रनगर । कोरोना भाइरस सङ्क्रमणका कारण भीमदत्त नगरपालिकाका एक युवकको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय युवकको शनिबार मृत्यु भएको अस्पताल कोभिड–१९ का सम्र्पक