२० चैत्र २०८२, शुक्रबार
देश

प्रदेश नं १ मा आज थपिए १६८ जना कोरोना संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज १६८ कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा मोरङमा १०८ मध्ये विराटनगरमा ९७, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा १/१ र प्रदेश बाहिरका ११ जनामा संक्रमण