२७ जेष्ठ २०८३, बुधबार
देश

नेपालगञ्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

राँझा । नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप ३ जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड