१६ असार २०८१, आइतबार
देश

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन

२९ साउन, धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश नं ७ प्रदेशको