२० चैत्र २०८२, शुक्रबार
देश

गण्डकी प्रदेशमा थप ७९१ जनामा कोरोना संक्रमण, १५३० जना संक्रमणमुक्त

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २४१५ जनामा परिक्षण गर्दा ७९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४७ हजार २९१ जना पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो