५ जेष्ठ २०८३, मंगलबार
देश

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री हुँदा आफूले गरेका काम सदनमा प्रस्तुत गर्दै पार्टीको वहुमत नरहेकोले मुख्यमन्त्री पदवाट आफूले