२१ बैशाख २०८१, शुक्रबार
सुदूरपश्चिम प्रदेश

प्रदेशसभा बैठकमा विधेयकहरु टेबुल

२५ भदौ, धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा प्रदेश नं ७ को सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गरिएको छ । प्रदेशसभा भवन धनगढीमा आज बसेको बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले