२१ बैशाख २०८१, शुक्रबार
सुदूरपश्चिम प्रदेश

सशस्त्र द्वन्द्वको पीडा : ‘निन्द्रा खुल्छ, छोरा देख्दिनँ…’

कञ्चनपुर । बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए । चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बस्छिन् । “सपनामा