२१ बैशाख २०८१, शुक्रबार
सुदूरपश्चिम प्रदेश

कर्णाली पुुलमा आवागमन बन्द : आगलागीबाट ‘सपोट’ डोरीमा आंशिक क्षति

लम्की, कैलाली । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा